Please use this identifier to cite or link to this item: http://archive.nnl.gov.np:8080/handle/123456789/189
Title: दनुवार जातिको सामाजिक संरचना र त्यसमा आएको परिवर्तन (सिन्धुली जिल्ला, हतपते गाविस का दनुवारहरूको एक मानवशास्त्रीय अध्ययन)
Authors: अधिकारी, रेशराज
Keywords: दनुवार जाति
मानवशास्त्र
Issue Date: 28-Mar-2019
Abstract: दनुवार जातिको सामाजिक संरचना र त्यसमा आएको परिवर्तन शीर्षकको प्रस्तुत अनुसन्धान एक मानवशास्त्रीय अनुसन्धान हो । यस शोध प्रबन्धमा सिन्धुली जिल्ला, कमलाखोँच क्षेत्रको हतपते गाविसमा बसोबास गरिरहेका पिछडिएका आदिवासी दनुवार जातिहरूको सामाजिक संरचनाको सन्दर्भमा मानवशास्त्री रेडक्लिफ ब्राउनको संरचनात्मक प्रकार्यवादी सिद्धान्तको सैद्धान्तिक कसीमा रहेर विश्लेषण गरी तिनीहरूको सामाजिक, सांस्कृतिक संरचनामा भएका परिवर्तनहरू र परिवर्तनका प्रभावकहरू समेतलाई विश्लेषण गरिएको छ ।
URI: http://103.69.125.248:8080/xmlui/handle/123456789/189
Appears in Collections:300 Social sciences

Files in This Item:
File Description SizeFormat 
Dr_Reshraj Adhikari_PhD Dissertation_Final Copy.pdf25.57 MBAdobe PDFThumbnail
View/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.