Please use this identifier to cite or link to this item: http://archive.nnl.gov.np:8080/handle/123456789/492
Full metadata record
DC FieldValueLanguage
dc.contributor.authorपोख्ररेल, ठाकुरप्रसाद
dc.date.accessioned2018-06-10T08:14:44Z
dc.date.accessioned2020-08-21T08:12:21Z-
dc.date.available2018-06-10T08:14:44Z
dc.date.available2020-08-21T08:12:21Z-
dc.date.issued2018-06-10
dc.identifier.urihttp://103.69.125.248:8080/xmlui/handle/123456789/492-
dc.descriptionत्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिक शास्त्र सङ्कायअन्तर्गत नेपाली विषयमा विद्यावारिधि उपाधिका लागि प्रस्तुत शोध प्रबन्ध, २०७०en_US
dc.description.abstractसाहित्यमा द्वन्द्व अनिवार्य रूपले हुने गर्दछ । नाट्यविधामा द्वन्द्व अक्ष सशक्त बनेर रहेको हुन्छ । नाट्यसाहित्य गलिशील र विशिष्ट हुनमा द्वन्द्वको प्रमुख भूमिका रहेको पाइन्छ । स्रष्टाको द्वन्द्वात्मक भावना सिर्जनामा अभिव्यक्त हुन्छ । द्वन्द्वले परम्परित विचार एवम् व्यवहारमा परिवर्तन ल्याउँछ । साहित्य सिर्जनाले परिवर्तनलाई मूल आधार बनाएको हुन्छ । विजय मल्लका नाटकमा विषय, घटना, चरित्र र संवादमा द्वन्द्व गतिशील भएको पाइन्छ । अभाव, वियोग, तिरस्का, हीनताबोध, शारीरिक, मानसिक पीडा, स्वार्थ, युद्ध, हत्या, आतङ्क र अन्याय जस्ता विषय द्वन्द्वाक कारण जीवन्त बनेका छन् । यहाँ कुर्ट लेविनद्वारा प्रतिपादित द्वन्द्वसिद्धान्तलाई आधार मानेर मल्लका नाटकको विश्लेषण गरिएको छ । विजय मल्लका नाटकहरुको विश्लेषण द्वन्द्वसिद्धान्तका आधारमा गरिएको छ । नाटक अध्ययनका क्रममा देखापरेका मुख्य एवम् गौण समस्याहरूको समुचित समाधान खोज्ने उद्देश्य राखिएको छ । नाट्यविधाको विकास द्वन्द्वद्वारा भएको पाइन्छ । मल्को नाट्ययात्राको प्रारम्भ एवम् विकासमा द्वन्द्वले मुख्य भूमिका खेलेको छ । उनका नाटकमा रहेको द्वन्द्वविधान लाई सिद्धान्तका आधारमा विश्लेषण गरिएको छ । मल्लका नाट्यप्राप्तिहरूको मूल्याङ्कन गर्दा द्वन्द्वविधानलाई मुख्य आधार बनाइएको छ । विजय मल्लका नाटक अध्ययनका क्रममा उनका समग्र नाट्यकृतिहरु र तत्सम्बन्धी समालोचनात्मक लेखरचनलाई आधार बनाइएको छ । नाटक विश्लेषणका निम्ति द्वन्द्वगत अवधारणालाई स्पष्ट पार्ने खालका सैद्धान्तिक सामग्रीलाई द्वितीयक स्रोतका रूपमा राखिएको छ । मल्लका नाटक विश्लेषणका क्रममा कुर्ट लेविनद्वारा प्रतिपादित सकारात्मक–सकारात्मक, नकारात्मक–नकारात्मक र सकारात्मक–नकारात्मक द्वन्द्वसिद्धान्तलाई मुख्य आधार बनाइएको छ । यहाँ अन्य मनोवैज्ञानिक द्वन्द्वसिद्धान्तबाट पनि सहयोग लिइएको छ । यिनै द्वन्द्वसम्बन्धी विविध सामग्रीका आधारमा यो शोध प्रबन्ध तयार गरिएको छ ।en_US
dc.language.isootheren_US
dc.subjectविजय मल्ल--नाटकen_US
dc.subjectविजय मल्ल--नाटक--द्वन्द्वविधानen_US
dc.titleविजय मल्लका नाटकमा द्वन्द्वविधानen_US
dc.typeThesisen_US
Appears in Collections:800 Literature & Rhetoric

Files in This Item:
File Description SizeFormat 
51- Dr THAKUR POKHREL.pdf2.97 MBAdobe PDFThumbnail
View/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.