Please use this identifier to cite or link to this item: http://archive.nnl.gov.np:8080/handle/123456789/504
Title: माधव घिमिरेका बाल कविताका प्रवृत्ति
Authors: रूपाखेती (पौडेल), जयन्ती
Keywords: आधुनिक नेपाली साहितयका कविता, गीति नाटक , निबन्ध
माधव घिमिरे
Issue Date: 25-Mar-2019
Abstract: माधव घिमिरे आधुनिक नेपाली साहितयका कविता, गीति नाटक र निबन्धजस्ता विधाहरूमा उल्लेखनीय योगदान गर्ने बहुमुखी प्रतिभा हुन् । उनले आप्mनो कवितायात्रा (वि.सं. १९९२–हालसम्म) का क्रममा निरन्तर रूपमा बालकविताको पनि सिर्जना एवम् प्रकाशन गर्दै आएको पाइन्छ र उनका त्यस्ता बालकविताका यी चारवटा सङ्ग्रह पनि प्रकाशमा आएका छन् स् घामपानी (२०१०), बाललहरी (२०२५) र सुनपङ्खी चरी (२०५३) र बिजुले र बिजुला (२०६३)। यीदेखि बाहेक फुटकर रूपमा पनि उनका बालकविताहरू प्रकाशित छन् । उपर्युक्त बालकविता सङ्ग्रहका साथै फुटकर रूपमा प्रकाशित उनका बालकविताहरूको विश्लेषण गरी र परिपाश्र्वगत रूपमा उनले आफ्ना रचनाहरूमा व्यक्त गरेका बालकसम्बन्धी धारणाहरू समेतका बारेमा दृष्टि पु¥याई उनका बालकवितात्मक प्रवृत्तिको निक्र्याेल गर्नु प्रस्तुत शोध कार्यको मुख्य विषयवस्तुगत घेरो रहेको छ ।
URI: http://103.69.125.248:8080/xmlui/handle/123456789/504
Appears in Collections:800 Literature & Rhetoric

Files in This Item:
File Description SizeFormat 
01 Front.pdf194.09 kBAdobe PDFThumbnail
View/Open
soddhsaar.pdf89.5 kBAdobe PDFThumbnail
View/Open
Main Body.pdf1.57 MBAdobe PDFThumbnail
View/Open
03 Appendix & reference.pdf130.78 kBAdobe PDFThumbnail
View/Open
Jayantmam_biodata.pdf58.06 kBAdobe PDFThumbnail
View/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.